एमाले महाधिवेशनमा मतदानको तयारी, प्रतिनिधि लामबद्ध (तस्बिरहरू) « Khabarhub

एमाले महाधिवेशनमा मतदानको तयारी, प्रतिनिधि लामबद्ध (तस्बिरहरू)


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु हुँदैछ ।

गत शनिबार उद्घाटन भएको महाधिवेशनको आज मतदान हुन लागेको हो । महाधिवेशन अन्तर्गत सोमबार नै मतदान हुने भनिएकोमा प्राविधिक कारणले ढिलाइ भएपछि स्थगित गरेर आजका लागि तय गरिएको हो ।

महाधिवेशनमा देशभरबाट जम्मा भएका २२ सय ६२ प्रतिनिधिले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमा ११ केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।

अधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरले छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ८ : ४८ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र