दुई घण्टामा २०० जनाले मत हाले « Khabarhub

दुई घण्टामा २०० जनाले मत हाले


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको निर्वाचनमा दुई घण्टा नाघिसक्दा २०० जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार र विद्युतीय भोटिङ मेसिनद्वारा भइरहेको मतदानमा साढे ११ बजेसम्ममा २०० एक जनाले मतदान गरेका हुन् ।

दुई घण्टामा आयोगले जारी गराएको अपडेटमा २०० जनाले मात्र मतदान गरेको बताइएको छ । 

अबको करिब ८-१० घण्टा मतदान गर्न समय लाग्ने बताइन्छ । नेकपा एमालेमा २२ सय ६३  जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्दैछन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : ४७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६