‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’ « Khabarhub

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ।

नेता राजेन्द्र गौतमका अनुसार मतदान सम्पन्न भएको दुई घण्टापछि नतिजा निकाल्ने गरी तयारी भएको छ। ९:२० देखि सुरु भएको मतदानमा अहिलेसम्ममा ३ सय बढीले मतदान गरिएको जनाइएको छ।

नेकपा एमालेको ११औं महाधिवेशनमा नेकपा एमालेमा २२ सय ६३  जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्दैछन् ।

गौतमका अनुसार मतदान समापन भएपछि आज राति नै नतिजा सार्वजनिक हुनेछ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १२ : ५१ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६