सरकारलाई दबाब दिन भन्दै धर्ना (तस्बिरहरू) « Khabarhub

सरकारलाई दबाब दिन भन्दै धर्ना (तस्बिरहरू)


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारलाई शान्तिपूर्ण दबाब सिर्जना गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा प्लेकार्ड प्रदर्शन गरेको छ । 

अभियानले देशभरका जिप्रकामा प्रदर्शन गरेको हो । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो। 

सहभागीहरूले पुरानो राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली गाएर कार्यक्रम सुरु गरेका थिए । 

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  २ : ५२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन