बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार « Khabarhub

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६२५.७० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १४३ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०४ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा स्वस्तिक लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने बाराही हाइड्रोपावरको सेयर बिक्री गर्नेलाई सबैभन्दा धेरै घाटा भयो ।

आज नेप्से झिनो अंकले बढे पनि होटेल तथा पर्यटन र निर्जीवन बिमा कम्पनी बाहेक सबै समूहको उपसूचक सकारात्मक रह्यो ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : १४ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन