भल्कानोलाई पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा « Khabarhub

भल्कानोलाई पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रायो भल्कानोलाई १-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

डिसेम्बरपछि बार्सिलोना पहिलो पटक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको २८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे।

लिग अन्तर्गत भएका खेलमा यो सात रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोना शीर्ष स्थानमा पुग्न सफल भएको हो।

यो जितका लागि गोल गरेसँगै लेवान्डोस्की यो सिजनमा २० औँ गोल गर्न सफल भएका छन्।

तालिकामा बार्सिलोना र रियल म्याड्रिड दुवैको ५१ अंक भए पनि बार्सिलोना गोल अन्तरको आधारमा अघि छ। एट्लेटिकोको ५० अङ्क छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : ५० बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको