अमेरिकी राष्ट्रपति ट्रम्पका दूत युक्रेन जाँदै « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका दूत युक्रेन जाँदै


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका रुस र युक्रेनका दूत केइथ केलुग बिहीबार युक्रेन भ्रमणमा जाने जनाइएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले २० फेब्रुअरीमा केलोग युक्रेन आउने अपेक्षा गरेका हुन् । उनले केलोगलाई युद्धको फ्रन्ट लाइन भ्रमण गराउने योजना बनाएका छन् ।

जेलेन्सकीले वार्ताका लागि युरोपेलीको पनि भूमिका हुन सक्ने बताएका छन् । ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुनिटनले फोन वार्ता गरेपछि जेलेन्सकीले युक्रेनबिना भएको युद्ध विराम वार्ता स्वीकार्य नहुने बताइसकेका छन्।

जेलेन्सकीको यो प्रतिक्रिया सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले दूतको युक्रेन भ्रमण तय गरेको बताइएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : ०१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५