नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने « Khabarhub

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले आज बोलकबोल माध्यमबाट २२ दिनका लागि निक्षेप संकलन गर्ने भएको हो ।

आज ३ बजेसम्म अनलाइन बिडिङमार्फत् उक्त निक्षेप संकलन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जानेगरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १० : ५० बजे

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको