सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर एक ‘टाटा गुरु’ « Khabarhub

सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर एक ‘टाटा गुरु’


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदी अटोपाट्र्स प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा फाल्गुन १ गते काठमाडौंस्थित होटेल क्राउन इम्पेरियरमा आयोजित ‘सीपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने मूल नाराका साथ ‘गुरुक्षेत्र-२, २०२५’ कार्यक्रम सम्पन्न भएको छ । 

टाटा गुरु-मेकानिक्स प्राविधिक-बीच सम्पन्न उक्त प्राविधिक सीप तथा दक्षता एवं ज्ञानमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम ‘गुरुक्षेत्र-२, २०२५’मा सुर्खेतका टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन् । उक्त प्रतिस्पर्धाको लागि देशभरबाट १०० टाटा गुरु सहभागिता थिए ।

सिप्रदीका अनुसार द्वितीयमा टाटा गुरु लाल बहादुर नेगी र तृतीयमा गुरु ब्रह्मानन्द चौधरी र सञ्जय दनुवार रहेका छन् ।

सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले देशभरका स्थानीय प्राविधिकलाई टाटा मोटर्स र सिप्रदी अटोपार्टसले सम्मानित गरेको उल्लेख गर्दै गुरुहरूलाई समाजका आर्थिक, प्राविधिक सामाजिक रुपमा अगाडि बढाउन टाटा मोटर्स  सिप्रदी अटोपाट्र्सले करिब सात करोड रुपैयाँ खर्च गरिसकेको जानकारी गराए । 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : ०७ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी