डोनाल्ड ट्रम्पविरुद्ध दूतावास घेर्न पुगे गोविन्द केसी « Khabarhub

डोनाल्ड ट्रम्पविरुद्ध दूतावास घेर्न पुगे गोविन्द केसी


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी प्रशासनले हालै गरेको निर्णयमा पुनर्विचार गर्न ट्रम्प प्रशासन र अमेरिकी नागरिकहरूलाई आग्रह गर्दै डा. गोविन्द केसीले विरोध प्रदर्शनको आयोजना गरेका छन् । 

उनले दूतावास नजिकै प्ले कार्डसहित प्रदर्शन गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अन्य देशहरूलाई दिइने सहयोगमा कटौती गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ४ : ४७ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर