मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ५९ पैसा र बिक्रीदर १३९ रुपियाँ १९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५१ रुपियाँ १२ पैसा र बिक्रीदर १५१ रुपियाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपियाँ ७८ पैसा र बिक्रीदर १८० रुपियाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ०२ पैसा र बिक्रीदर १५७ रुपियाँ ७० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ०० पैसा र बिक्रीदर ८८ रुपियाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ ५८ पैसा र बिक्रीदर ९७ रुपियाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ०६ पैसा र बिक्रीदर १०४ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९५ पैसा र बिक्रीदर ३७ रुपियाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८ रुपियाँ १९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १८ पैसा र बिक्रीदर ३१ रुपियाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७० पैसा र बिक्रीदर १३ रुपियाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ २६ पैसा र बिक्रीदर २० रुपियाँ ३४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपियाँ ८४ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ १० पैसा र बिक्रीदर ४५२ रुपियाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ८४ पैसा र बिक्रीदर ३६९ रुपियाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ ९७ पैसा र बिक्रीदर ३६१ रुपियाँ ५३ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ४४ बजे

सिप्रदी ट्रेडिङले ल्यायो ‘कलरफुल एक्सचेन्ज’ अफर

काठमाडौं– सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज अफर आयोजना गरिरहेको छ ।

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए सपथ

काठमाडौं – प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका

इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए

काठमाडौं– इजरायली सेनाले गाजामा भीषण आक्रमण गरेको छ । इजरायल

२५ करोड बोकेको ट्रक चालक कुन्साङ भरिया मात्रै (तस्बिरहरू)

काठमाडौं- मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका

यसअघि सात केजी सुनसहित समातिएका थिए २५ करोडसहित पक्राउ परेका लामा

काठमाडौं- मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ