सिप्रदी ट्रेडिङले ल्यायो ‘कलरफुल एक्सचेन्ज’ अफर « Khabarhub

सिप्रदी ट्रेडिङले ल्यायो ‘कलरफुल एक्सचेन्ज’ अफर


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज अफर आयोजना गरिरहेको छ । बुधबारसम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुममा आयोजना हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरू टाटाका इभी गाडीसँग साट्न सकिने कम्पनीले जनाएको छ । 

यस एक्सचेन्जमा सहभागी भएर ग्राहकले इन्ट्री लेबलमा टियागो इभि, कम बजेटमा एसयुभीको आनन्द दिने पन्च इभि, अझै धेरै यात्रा गर्नेहरूको लागि नेक्सन के३ इभि र प्रिमियम एसयुभी कुपे कर्भ इभिमा आकर्षक डिलहरू पाउन सक्नेछन् । 

यस कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङ्गमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  २ : ४१ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न