विप्लव भन्छन्- अन्तर्राष्ट्रिय शक्तिले खेलेका कारण राजतन्त्रको विषय चर्चामा आयो « Khabarhub

विप्लव भन्छन्- अन्तर्राष्ट्रिय शक्तिले खेलेका कारण राजतन्त्रको विषय चर्चामा आयो


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्तर्राष्ट्रिय शक्तिहरूले खेलेका कारण राजतन्त्रको विषय चर्चामा आएको दाबी गरेका छन् । 

मंगलबार झापा पुगेर विप्लव नेपालमा यसकारण ठुलो  खतरा हुनसक्ने दाबीसमेत गरे । 

गणतन्त्रबाट फर्किहाल्ने मुडमा जनता नभए पनि खतराको संकेत भने दिएको उनको भनाइ छ । विप्लवले संविधानमा पनि अपूर्णता रहेको र शासकीय प्रणालीहरू स्थिर नहुँदा समस्या भएको बताए । 

‘अन्तर्राष्ट्रिय शक्तिहरूले हाम्रो भूराजनीतिमा चलखेल गर्दाखेरी राजतन्त्रको विषय प्रखर भएर आएको जस्तो देखेका छौँ । तर त्यो सहज छैन ।’ उनले भने, ‘राजा फर्किहाल्ने अवस्था नभए पनि यसको संकेत राम्रो भएन ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ५ : ०७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया