लिमठाना–अर्चले–भँगरा सडक कालोपत्र गरिँदै « Khabarhub

लिमठाना–अर्चले–भँगरा सडक कालोपत्र गरिँदै


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पर्वत– लिमिठाना–अर्चले–भँगरा सडक रु चार करोड ६२ लाखको लागतमा कालोपत्र गर्न थालिएको छ । 

गत सोमबारदेखि प्रारम्भ भएको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको फलेवास नगरपालिका–७ का अध्यक्ष केशर पन्तले जानकारी दिए । यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडाका साथै राष्ट्रिय राजमार्गसँग जोड्ने छ । पहिलो चरणमा एक किलोमिटर कालोपत्र हुने उनले बताए। 

यो सडकखण्डअन्तर्गत लमायखोलादेखि लिमिठानासम्मको खण्ड यसअघि नै कालोपत्र भइसकेको छ । पूर्वाधार विकास कार्यालय र फलेवास नगरपालिकाको साझेदारीमा यसअघिनै पाँच किलोमिटर सडक कालोपत्र भएको हो । 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ३१ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना