इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति « Khabarhub

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप हटाउन भने पछि मेटाले विज्ञप्ति जारी गरेको छ।

ह्वाट्सएपसहित फेसबुक र इन्सटाग्रामको स्वामित्व रहेको मेटाले इरानको आरोपलाई अस्वीकार गरेको हो।

मेटाले जारी गरेको विज्ञप्तिमा एपमा पठाउने र पाउने भन्दा बाहेक अन्यले थाहा नपाउने सुविधा भएको जनाएको छ।

मेटाले कुनै पनि सरकारलाई कुनै पनि किसिमको सूचना दिने नगरेको समेत प्रष्ट पारेको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ३८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु