प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) झिनो अंकले घटेको छ ।

सेसनमा ०.२५ अंकले घटेर नेप्से २६५४.५० को विन्दुमा झरेको छ भने सेनसेटिभ इन्डेक्स ०.०९ अंक घटेको छ ।

सेसन अवधिमा ३७ कम्पनीको ७० हजार ८९० कित्ता शेयर किनबेच हुँदा ३ करोड ५२ लाख २ हजार ४६२ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये २२ कम्पनीको मूल्य बढ्यो भने १५ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ०० बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग