प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) झिनो अंकले घटेको छ ।

सेसनमा ०.२५ अंकले घटेर नेप्से २६५४.५० को विन्दुमा झरेको छ भने सेनसेटिभ इन्डेक्स ०.०९ अंक घटेको छ ।

सेसन अवधिमा ३७ कम्पनीको ७० हजार ८९० कित्ता शेयर किनबेच हुँदा ३ करोड ५२ लाख २ हजार ४६२ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये २२ कम्पनीको मूल्य बढ्यो भने १५ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ०० बजे

एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया