एक सय २२ करदाता कारबाहीमा | Khabarhub Khabarhub

एक सय २२ करदाता कारबाहीमा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

वाग्मती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् । 
    
लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताए। 

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिएका छन् ।  

कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए। साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१-८२ मा करदाता बढेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ९ : ५१ बजे

‘सिड’ ले दिएका सिफारिस कार्यान्वयनका लागि गम्भीर बन्नुपर्नेमा जोड

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन महासन्धिसम्बन्धी

एलिना चौहानसँग सम्बन्धविच्छेदपछि पहिलो पटक बोले विष्णु सापकोटा

काठमाडौं – विवाहको छ महिनामै चर्चित गायिका एलिना चौहानसँग सम्बन्धविच्छेद

कमैया मुक्तिको २५ वर्ष : पुनर्स्थापनाको अवसरबाट अझै बाहिर 

धनगढी– २०५७ साउन २ कमैया समुदायका लागि खुसीको दिन । नीतिगत

वामदेवले भने- आवश्यक परे मेरा हातहरू हतियारका रुपमा प्रयोग गर्छु

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीमा विलय हुने क्रममा नेपाल

बजेट अधिवेशनबाट सात विधेयक पारित, बाँकी विधेयकको अवस्था के छ ?

काठमाडौं– संघीय संसद्को चालु बजेट अधिवेशनमा विभिन्न सातवटा विधेयकहरू पारित