नारायणी डेभलपमेन्ट बैंकको सिइओमा पशुपति पौडेल नियुक्त « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकको सिइओमा पशुपति पौडेल नियुक्त


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पशुपति पौडेल नियुक्त भएका छन् ।

बैंकको साउन ३१ गते बसेको संचालक समितिको बैठकले पौडेललाई भदौ १ गतेदेखि लागु हुने गरि सिइओमा नियुक्त गरेको हो।

यस अघिका सिइओ विष्णु रेग्मीले राजीनामा दिएपछि सिइओ पद खाली थियो । सोही पदमा पौडेलाई बैंककले नियुक्त गरेको हो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ९ : ४३ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा