प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा 


२ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडको संस्थापक शेयधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १६ लाख ६० हजार ६९५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले पनि खरिदका लागि आवेदन दिन सक्ने भएका छन् ।

शेयर खरिद गर्ने इच्छुक व्यक्तिले १५ दिन भित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्ने छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ११ : २९ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम