सिटिजन्स सुपर–३० ले १२.७५ प्रतिशत लाभांश दिने  « Khabarhub

सिटिजन्स सुपर–३० ले १२.७५ प्रतिशत लाभांश दिने 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटिजन्स सुपर–३० इनकाईधनीलाई लाभांश दिने भएको छ । फण्डले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट १२.७५ प्रतिशत लाभांश दिने भएको हो । 

उक्त फण्ड सिटिजन्स बैंक कोष प्रवर्धक भएको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छ । क्यापिटलको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । 

लाभांश वितरणका लागि फण्डले भदौ १३ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको छ । भदौ १२ गतेसम्म कायम रहेका इकाईनीले मात्र फण्डले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ०३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक