नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ? « Khabarhub

नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ?


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६ अंकले बढेको छ । नेप्से ०.३३ प्रतिशतले बढ्दा परिसूचक २७७०.३९ विन्दुमा पुगेको छ ।

नेप्से बढ्दा कारोबार रकम भने घट्न पुगेको छ । सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५२ लाख २९ हजार ९२१ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा १७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेन ।

सोमबार दिनभरमा ३२० वटा कम्पनी करोबारमा आउँदा ६७ हजार ९५९ पटक शेयर किनबेच भएको छ ।

बजार बढ्दा ट्रेडिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार उक्त समूह सबैभन्दा बढी १.२९ प्रतिशतले बढेको छ । सोमबार म्यचुअल फण्ड र अन्य समूह बाहेक अन्य सबै समूह बढको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : ३८ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत