आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई अघि बढाउनुपर्छ : देउवा « Khabarhub

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई अघि बढाउनुपर्छ : देउवा


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी एकबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार सानेपामा पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । 

पार्टी एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सकिने उनले बताए  । त्यस्तै सभापति देउवाले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्यलाई चिर्नुपर्ने बताए । यस्ता भाष्यलाई चिर्दै क्रियाशील हुन आवश्यक रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : १६ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने