भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने « Khabarhub

भायानेटको दशैँ अफर : इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुटैछुट पाइने


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । 

यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको  नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् । 

यस अफर अन्तर्गत ३,००० रुपैयाँ पर्ने मेस राउटर ५०० रुपैयाँ छुटसहित २,५०० रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै,  १०,७४९ रुपैयाँ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित  ८,२९९ रुपैयाँमा पाइनेछ । साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २७,९९९ रुपैयाँमा किन्न सकिनेछ ।

यससँगै, ८,४०० रुपैयाँमाथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भीआईए ३०० हालि ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् । 

साथै, ग्राहकहरूले ‘स्पिन द उइल’ मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन् । यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : ४८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको