प्रि ओपन सेसन : एक अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : एक अंकले घट्यो नेप्से


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ अंकले घटेको छ ।

सेसन अवधिमा नेप्से १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंकले बढेको छ।

यो सेसनमा ३२ कम्पनीको कारोबार हुँदा १४ वटाको मूल्य बढ्यो भने १६ वटाको मूल्य घटेको छ । यस्तै, २ वटाको मूल्य स्थिर छ ।

प्रि ओपन सेसनमा २ हजार ६२ कित्ता सेयर खरिदबिक्री हुँदा ९ लाख २५ हजार ५३९ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ११ : ०१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा