विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै  « Khabarhub

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै 


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउँदैछ । 

नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’सरकारले यो विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउन लागेको हो । 

प्रतिजैविक प्रतिरोध, एन्टिमाइक्रोबियल रेसिस्टेन्स स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै गएकोले रातो धर्का भएका औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन बिना सेवन गर्न नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसलाई समयमै सम्बोधन गर्न सकेन भने भोलि स्वास्थ्य प्रणालीले नराम्रो हार क्षति ब्यहोर्नु पर्ने हुनसक्छ, यो चुनौतीको सामना गर्ने विकल्प हो एन्टिमाइक्रोबियल स्टिवार्डशिप अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, यसको निम्ति नीति, मार्गदर्शन र प्राविधिक सहयोग प्रदान गर्न प्रतिबद्ध छौ मन्त्रालयले जारी गरेको सन्देशमा भनिएको छ ।

औषधिको अनुचित प्रयोग तथा दुरुपयोगले प्रतिजैविक अर्थात् एन्टीमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : २९ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने