अभिनेत्री साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट  « Khabarhub

अभिनेत्री साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट 


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छिन् ।

साम्राज्ञीले मंगलबार इन्स्टाग्राममा इन्गेजमेन्ट गरेको फोटो सार्वजनिक गर्दै आफ्ना समर्थकहरुलाई सरप्राइज दिएकी हुन् ।

उक्ट फोटोमा उनले हिराको औंठी लगाएको देख्न सकिन्छ । उनले आइतबार इन्गेजमेन्ट गरेको खुलेको छ ।

उनले इन्गेजमेन्ट गरेको युवकको परिचय र विवरण गोप्य राखेकी छन् । उनले ती फोटोमा युवकको अनुहार भने प्रष्ट देखाएकी छन् ।

अहिले शुभेच्छुक र फिल्मकर्मीहरूले उनलाई बधाई दिइरहेका छन्। कम‍ेन्ट बक्समा सेलिब्रिटीहरुले समेत उनलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : ३९ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग