अभिनेत्री साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट  « Khabarhub

अभिनेत्री साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट 


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छिन् ।

साम्राज्ञीले मंगलबार इन्स्टाग्राममा इन्गेजमेन्ट गरेको फोटो सार्वजनिक गर्दै आफ्ना समर्थकहरुलाई सरप्राइज दिएकी हुन् ।

उक्ट फोटोमा उनले हिराको औंठी लगाएको देख्न सकिन्छ । उनले आइतबार इन्गेजमेन्ट गरेको खुलेको छ ।

उनले इन्गेजमेन्ट गरेको युवकको परिचय र विवरण गोप्य राखेकी छन् । उनले ती फोटोमा युवकको अनुहार भने प्रष्ट देखाएकी छन् ।

अहिले शुभेच्छुक र फिल्मकर्मीहरूले उनलाई बधाई दिइरहेका छन्। कम‍ेन्ट बक्समा सेलिब्रिटीहरुले समेत उनलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : ३९ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने