कर्णालीका युनिश सिंहले एकै ओभर लिए चितवनका दुई विकेट « Khabarhub

कर्णालीका युनिश सिंहले एकै ओभर लिए चितवनका दुई विकेट


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलर युनिश सिंहले एकै ओभरमा चितवन राइनोजका दुई विकेट लिएका छन् ।

कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको चितवनले ३ ओभर पहिलो बलमा ओपनर डेविड मलानलाई गुमाएको हो । डेविडले ६ बल एक चौकाको सहयोगमा ६ रन मात्रै जोडे ।

उक्त ओभरमा पाँचौ बलमा अर्का ब्याटर देव खनाल आउट भएका हुन् । देवले दुई बलमा दुई रन मात्रै जोडे । यी दुवैलाई कर्णालीका युनिशले पवेलिय फर्काएका हुन् ।

यसअघि कर्णालीले पहिले ब्याटिङ गर्दै चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : १० बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६