कर्णालीविरुद्ध चितवनको जवाफी ब्याटिङ (तस्बिरहरू) « Khabarhub

कर्णालीविरुद्ध चितवनको जवाफी ब्याटिङ (तस्बिरहरू)


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलरहरुले लय समात्दा जवाफी ब्याटिङमा उत्रिएको चितवन राइनोज दबाबमा परेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले खेल ९ ओभर दोस्रो बलमा पुग्दा तीन विकेट गुमाएको हो । उनी ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रन जोड्दै आउट भएका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : ४१ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ