१५ अंकले बढ्यो नेप्से, सबै उपसूचक हरियाली « Khabarhub

१५ अंकले बढ्यो नेप्से, सबै उपसूचक हरियाली


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेको छ । ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५६६.०७ अंकमा पुगेको हो ।

आज नेप्से बढ्दा २०७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

मंगलबार सागर डिस्टिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१ को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा सबै समूहको उपसूचक हरियाली भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ३६ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै