एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक हान्ने पहिलो टिम बन्यो विराटनगर « Khabarhub

एनपीएल

एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक हान्ने पहिलो टिम बन्यो विराटनगर


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका ओपनर ब्याटर लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरका ब्याटर लोकेसले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

यही खेललमा पोखराका मार्टिन गुप्टिलले पनि अर्धशत प्रहार गरेका छन् । उनले २८ बलमा ४ छक्का र ५ चौकाको सहयोगमा ५० रन बनाएका थिए ।

जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने लोकश पाँचौ खेलाडी हुन् भने मार्टिन चौथो ब्याटर हुन् ।

जारी सिजनमा एकै खेलमा एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : ३० बजे

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई