एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक हान्ने पहिलो टिम बन्यो विराटनगर « Khabarhub

एनपीएल

एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक हान्ने पहिलो टिम बन्यो विराटनगर


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका ओपनर ब्याटर लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरका ब्याटर लोकेसले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

यही खेललमा पोखराका मार्टिन गुप्टिलले पनि अर्धशत प्रहार गरेका छन् । उनले २८ बलमा ४ छक्का र ५ चौकाको सहयोगमा ५० रन बनाएका थिए ।

जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने लोकश पाँचौ खेलाडी हुन् भने मार्टिन चौथो ब्याटर हुन् ।

जारी सिजनमा एकै खेलमा एकै टिमका दुई खेलाडीले एकसाथ अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : ३० बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य