राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा कल्पना श्रेष्ठ नियुक्त  « Khabarhub

राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा कल्पना श्रेष्ठ नियुक्त 


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा डा। कल्पना श्रेष्ठलाई नियुक्त गर्ने सरकारले निर्णय  गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माको सिफारिसमा केन्द्रको निर्देशकमा डा.श्रेष्ठलाई नियुक्त गरिएको हो । 

यसअघिका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठको कार्यकाल सकिएपछि केन्द्रको कार्यकारी निर्देशक पद खाली थियो । कल्पना केन्द्रकी अस्थायी चिकित्सक हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : ३८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल