विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ? « Khabarhub

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा २०२६ मा हुने विश्वकप फुटबलको पुरस्कार राशि बढाएको हो।

फिफाका अनुसार पुरस्कार राशि ५० प्रतिशत बढेको हो। बढेको राशि अनुसार अब विश्व विजेता टिमले ५० मिलियन डलर पुरस्कार पाउने छन् भने उपविजेताले ३३ मिलियन डलर प्राप्त गर्नेछन्।

समूह चरण्णबाट बाहिरिने टोलीका लागि ९ मिलियन डलरको पुरस्कार घोषणा गरिएको छ। फिफाले विश्वकप छनोट भएका टोलीलाई तयारी खर्च भनेर १.५ मिलियनर डलर प्रदान गर्नेछ।

पुरस्कार राशि बढेसँगै विश्व फुटबलमा ठुलो आर्थिक योगदान पुग्ने विश्वास फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : २२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि