एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै « Khabarhub

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको मतगणनाको तयारी हुँदैछ ।

भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदान बिहान साढे ६ बजेतिर सकिएपछि मतदानमा प्रयोग भएका ८० वटै मेसिनको छुट्टाछुट्टै मुचुल्का उठाउने काम भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमालेमा नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । आयोगका अनुसार गणना सुरु भएको तीन घण्टाभित्र नतिजा आइसक्नेछ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ९ : ३१ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको