एमाले उपाध्यक्षतर्फ विष्णुलाई लोकप्रिय मत, गोकर्ण र बादल पनि सुरक्षित देखिए « Khabarhub

एमाले उपाध्यक्षतर्फ विष्णुलाई लोकप्रिय मत, गोकर्ण र बादल पनि सुरक्षित देखिए


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना सुरू भएको छ।

सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ।

उपाध्यक्षतर्फ ओली प्यानलका विष्णु प्रसाद पौडेल १७३ मतसहित अगाडि देखिएका छन् । त्यसपछि ओली प्यानलकै पृथ्वी सुब्बा गुरुङलाई १७१ मत मिलेको छ।

ओली प्यानलकै रामबहादुर थापा बादललाई पनि १५३ मत मिलेको छ। उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्ट सुरक्षित हुने देखिएको छ । उनले १३३ मत ल्याएका छन् ।

उपाध्यक्षमा कसको कति मत?

अरूण नेपाल – ३८

गुरू प्रसाद बराल – १०९

गोकर्णराज विष्ट – १३३

टंक प्रसाद कार्की – ४३

परशुराम मेघी गुरूङ – ४७

पृथ्वी सुब्बा गुरूङ – १७१

रघुजी पन्त – १२३

राम बहादुर थापा (बादल) -१५३

डा. विन्दा पाण्डे – ९८

विष्णुप्रसाद पौडेल – १७३

भिम प्रसाद आचार्य : २७

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १० : ४९ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं