उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल « Khabarhub

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना जारी छ ।

४ सय मत गनिसक्दाको सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ।

यता उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट, रघुवीर महासेठ र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले लोकप्रिय मत पाएका छन् ।

सुरूवाती रूझानमा भट्टले ४४० मत पाउँदा भट्टराईको पक्षमा ४०४ मत परेको छ। यहाँ ओली प्यानलका महासेठलाई ३९३ मत आएको छ । यही पदमा ओलीनिकट विष्णु रिमाल ३२५ मतसहित चौथोमा छन् ।

उता पोखरेल प्यानलका वैजनाथ चौधरी १५१ र आनन्द पोखरेल २०४ मतसहित अन्तिममा छन् ।

उपमहासचिव

योगेश भट्टराई – ४०४

लेखराज भट्ट – ४४०

रघुवीर महासेठ – ३९३

आनन्द प्रसाद पोखरेल – २०४

विष्णु प्रसाद रिमाल – ३२५

वैजनाथ चौधरी – १५१

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको