अध्यक्षमा ओली र महासचिवमा पोखरलेको अग्रता कायमै « Khabarhub

अध्यक्षमा ओली र महासचिवमा पोखरलेको अग्रता कायमै


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा इश्वर पोखरेलको अग्रता कायमै रहेको देखिएको छ । 

पछिल्लो अद्यावधिक मतगणनाअनुसार अध्यक्षमा केपी ओलीले ८४३ मत ल्याएका छन् भने प्रतिस्पर्धी इश्वर पोखरेलले २९६ मत ल्याएका छन् ।

त्यस्तै, मतगणनाको हालसम्मको विवरणअनुसार महासचिवमा हालसम्म शंकर पोखरेलले ६१३ मत पाएका छन् भने सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १२ : २९ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको