एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी « Khabarhub

एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा एमालेको महासचिवमा शंकर पोखरेल दोस्रो पटक विजयी भएका छन् ।

अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो जित निश्चित गर्दा महासचिमा पनि पोखरेलले दोस्रो कार्यकाल पक्का गरेका हुन् ।

एघारौँ महाधिवेशनअन्तर्गत बिहीबार आएको मतपरिणामअनुसार उनले सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् ।

पोखरेल र पाण्डेबीचको मतान्तर २२९ रहेको छ । पोखरेलले १ हजार २२८ मत पाएका छन्, पाण्डे ९९९ मतमा समेटिएका छन् ।

पोखरेल पछिल्लो समय ओलीका विश्वासपात्रका रुपमा स्थापित थिए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : १२ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण