एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी « Khabarhub

एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा एमालेको महासचिवमा शंकर पोखरेल दोस्रो पटक विजयी भएका छन् ।

अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो जित निश्चित गर्दा महासचिमा पनि पोखरेलले दोस्रो कार्यकाल पक्का गरेका हुन् ।

एघारौँ महाधिवेशनअन्तर्गत बिहीबार आएको मतपरिणामअनुसार उनले सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् ।

पोखरेल र पाण्डेबीचको मतान्तर २२९ रहेको छ । पोखरेलले १ हजार २२८ मत पाएका छन्, पाण्डे ९९९ मतमा समेटिएका छन् ।

पोखरेल पछिल्लो समय ओलीका विश्वासपात्रका रुपमा स्थापित थिए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : १२ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका