सचिवमा ओलीको प्यानल नै विजयी « Khabarhub

सचिवमा ओलीको प्यानल नै विजयी


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ भने इश्वर पोखरेलको प्यानल पराजित भएको छ ।

सचिवमा महेश बस्नेतले सबैभन्दा लोकप्रिय मतसहित विजयी भएका छन् । त्यस्तै, पद्माकुमारी अर्यालले १५३०, शेरधन राईले १५३०, छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १३३१, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकालले ११०८ मत ल्याएर सचिव पदमा विजयी भएका छन् ।

जम्मा २० जनाले सचिव पदमा उम्मेदवारी दिएकोमा बाँकी सबैको पराजित भएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : ३९ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं