उपाध्यक्षमा गुरुङ लोकप्रिय, ल्याए १७३७ मत, दोस्रोमा विष्णु पौडेल « Khabarhub

उपाध्यक्षमा गुरुङ लोकप्रिय, ल्याए १७३७ मत, दोस्रोमा विष्णु पौडेल


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा विजय भएका पृथ्वीसुब्बा गुरुङले १७३७ लोकप्रिय मत ल्याएका छन् । सबैभन्दा बढी मत ल्याएर गुरुङ नै विजय भएको देखिन्छ ।

गुरुङ केही समय अगाडि मात्रै केपी ओली प्यानलमा खुलेका थिए । एमालेको दशौं महाधिवेशनमा उपमहासचिव रहेका गुरुङलेलाई एघारौँ महाधिवेशनमा ओलीप्यानले उपाध्यक्षको उम्मेदवार बनाएको थियो ।

विजयी भएका पाँच उपाध्यक्षमध्ये विष्णुप्रसाद पौडेलले १६७५ मत ल्याएका छन् । यस्तै माओवादी व्याक ग्राउण्डका रामबहादुर थापा बादलले १५१६, गोकर्ण बिष्टले १३६८ र ओली प्यानलका गुरु बरालले ११३७ मत ल्याएका छन् ।

गुरु भने दशौँ महाधिवेशनपछि उपाध्यक्षमा निधन भएका सुवासचन्द्र नेम्वाङको कोटामा एमालेबाट मनोनित उपाध्यक्ष थिए तर यसपटक उनले उपाध्यक्षमा ओली प्यानलबाट निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १ : ४७ बजे

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया