ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम « Khabarhub

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमाले उपमहासचिवमा निर्वाचित भएका योगेश भट्टराईले पार्टीको महाधिवेशनमा प्यानलको नेतृत्व गरेका ईश्वर पोखरेल र महासचिवको उम्मेदवार सुरेन्द्र पाण्डेलाई सलाम गरेका छन् ।

महाधिवेशनको मतपरिणाम आएपछि भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै इमान, निष्ठा र साहसको उच्च समान रहेको उल्लेख गरेका छन् ।

साथै, भट्टराईले टिमका सबैको एकता र सहकार्यप्रति आभार प्रकट गर्दै पार्ट सदस्य तथा आम जनसमुदायको निगरानी र परीक्षामा सदै रहने बताएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : १६ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका