एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै « Khabarhub

एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री जातिका व्यक्तिलाई निर्वाचित गरेको छ । जसमध्ये पार्टीको १९ जनाको पदाधिकारीमा ५७.८९ प्रतिशत ब्राम्हण जातिका व्यक्ति मात्रै निर्वाचित भएका हुन् ।

१९ जनाको पदाधिकारीमा १४ जना ब्राह्मण क्षेत्री जातिबाट निर्वाचित भएका छन् भने अन्य जातिबाट जम्मा ५ जनाको मात्रै प्रतिनिधित्व भएको छ । जसमा मगर जातिबाट १ जना, गुरुङ जातिबाट १ जना, मधेशी समुदायबाट १ जना, राई समुदायबाट १ जना र दलित समुदायबाट १ जना निर्वाचित भएका छन् ।

साथै, एमालेको १९ जनाको पदाधिकारीमा १ जना मात्रै महिला पद्मा कुमारी अर्याल सचिवमा निर्वाचित भएकी छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ३३ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई