डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए « Khabarhub

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनले व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै राजीनामा पेश गरेका जनाइएको छ। डा. रिजालको कार्यकालमा राष्ट्रिय ट्रमा सेन्टरमा आपतकालीन तथा ट्रमा सेवाको सुदृढीकरण, सेवा व्यवस्थापन सुधार र जनशक्ति समन्वयमा उल्लेखनीय पहलहरू गरिएको थियो । 

उनको राजीनामासँगै सेन्टरको नेतृत्व व्यवस्थापनका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने बताइएको छ। 

राजीनामा स्वीकृत तथा नयाँ मेडिकल प्रमुख सुपरिटेन्डेन्ट नियुक्तिको विषयमा सम्बन्धित निकायबाट औपचारिक निर्णय आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : १३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन