यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत « Khabarhub

यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा ७२ जना निर्वाचित भएका छन्। जसमा उपाध्यक्षमा उम्मेदवारी नदिएका प्रदीप ज्ञावलीले सर्वाधिक १९४२ मत पाएका छन् ।

दोस्रो सर्वाधिक मत पाउनेमा युवा नेता सुहाङ नेम्वाङ छन् । उनले १७२१ मत पाएका छन् । नम्बरमा कृष्णप्रसाद पौडेल छन् । उनले १,६९८ मत पाएका छन् ।

चाैथो सर्वाधिक मत प्राप्त गर्नेमा कृष्णभक्त पोखरेल छन् । उनले १६९८ मतसहित निर्वाचित भएका छन् । किरण गुरुङले १,६२७ मतसहित पाँचौ स्थानमा आएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : ४५ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई