यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत « Khabarhub

यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा ७२ जना निर्वाचित भएका छन्। जसमा उपाध्यक्षमा उम्मेदवारी नदिएका प्रदीप ज्ञावलीले सर्वाधिक १९४२ मत पाएका छन् ।

दोस्रो सर्वाधिक मत पाउनेमा युवा नेता सुहाङ नेम्वाङ छन् । उनले १७२१ मत पाएका छन् । नम्बरमा कृष्णप्रसाद पौडेल छन् । उनले १,६९८ मत पाएका छन् ।

चाैथो सर्वाधिक मत प्राप्त गर्नेमा कृष्णभक्त पोखरेल छन् । उनले १६९८ मतसहित निर्वाचित भएका छन् । किरण गुरुङले १,६२७ मतसहित पाँचौ स्थानमा आएका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ५ : ४५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली