एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै « Khabarhub

एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को ११औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ भएको मतदानमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका उम्मेदवार विजयी भएका छन् । खुला केन्द्रीय सदस्यका लागि १६७ जनाले गरेको प्रतिस्पर्धामा ३८ जना ब्राह्मण जातिका उम्मेदवार मात्रै विजयी भएका हुन् ।

एमालेको केन्द्रीय पदाधिकारीमा पनि महाधिवेशनमार्फत ५७.५९ प्रतिशत ब्राह्मण जातिको वर्चस्व रहन गएको छ । एमालेले महाधिवेशनबाट निर्वाचित गर्ने कुल ३०१ सदस्यीय केन्द्रीय कमिटिमा भूगोल, लिंग, उमेर, जाति लगायतका क्लस्टर निर्माण गरेर पनि सबैलाई समेट्ने प्रयास गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : २२ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ