ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु « Khabarhub

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली पार्टीलाई एकताबद्ध बनाउने बाचा गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न्।

‘एमालेको अध्यक्षको हैसियतले भन्दैछ, ६ दशकमा जे अनुभव हाँसिल गरेको छु’, उनले भने, ‘सिंगो पार्टीलाई एकताबद्ध गरेर गणतन्त्र केन्द्रित र निर्णायक राष्ट्रिय शक्ति बनाउँछु।’

उनले सम्बोधनका क्रममा एमालेको राजनीतिबाट बिदा भएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र केशव बडाललई धन्यवाद दिए ।

‘हामी प्रतिस्पर्धा गरेर नयाँ केन्द्रीय कमिटी बनाएका छौँ’, उनले भने, ‘बिदा भएर जानु भएका उहाँहरूको राजनीतिक योगदानको हामी सधैँ सम्मान गर्छौँ।’

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ६ : ४६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन